काठमाडौं ।

हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव आइतबार नेपाल आइपुग्ने भएको छ ।

तेलअविवस्थित नेपाली दूताबासले पहिचान भएका चार जानाको शव शनिबार (भोलि) नेपाल पठाउन लागिएको जानकारी दिएको छ।

सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट चार विधार्थीको शव नेपाल पठाउन लागिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ ।

By admin

Related Post

One thought on “इजरायलमा मारिएका ४ नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने”

Leave a Reply to A WordPress Commenter Cancel reply

Your email address will not be published. Required fields are marked *