अलाैकिक कवि देशभक्त सिंह कुँवर लाई सम्मान गरेका छन् । बुधबार रामबजारकाे एक कार्यक्रममा विभिन्न बिदा बाट सम्मान गरेको डा.यम बहादुर पाैडेल क्षेत्रीले कास्की खबरलाई बताए ।

तीनवटा उपादी बाट क्रमश मान्छापुच्छे नृत्य प्रशिक्षण केन्द्र तथा साँस्कृतिक परिवार,पाेखरा बाट कवि सम्राट पि एच साेलुसन बाट काव्य सम्राट र कुँवर वीरखलक नेपाल पाेखरा बाट कविताबाटसम्राट गरि एक एक लाख गरि तीन लाख साथै दाेसाेल्ला तथा प्रमाण पत्रबाट सम्मानित भएका छन् ।

कार्यक्रममा बरिस्ठ गायिका बाबा राणा ,डा.बुद्धि बहादुर थापा र बरिस्ठ शिक्षाविद् जज जाेनले कुँवरकाे बारेमा चर्चा गरेका थिए।कार्यक्रममा स्वागत मतब्य डा.यम बहादुर पाैडेल क्षेत्री ले गरेका थिए। कार्यक्रमकाे सभापति पि एच साेलुसनका अध्यक्ष मेक गुरूङले गरेका थिए भने कार्यक्रम संचालन दिपेन्द्र शाहीले गरेका थिए।

