अलौकिक कवि देशभक्तसिंह कुँवर
जन्मदिन – असार १ गते
ठेगाना – मझेरीपाटन पोखरा – १४
अलौकिक कवि निवास
बुवाहजुर – क्षेत्रबहादुर कुँवर
मुवाहजुर – रामदेवी कुँवर
आमाहजुर : मधुमाया कुँवर

पुर्खाहरुका परिचय #ं

बडाजिजुबुवा हजुर – श्रीकृष्ण सिंह कुँवर
बडाजिजुमुवा हजुर – लक्ष्मीदेवि कुँवर
जिजुबुवा हजुर – अभिमान सिंह कुँवर
जिजुमुवा हजुर – मुगादेवि कुँवर
हजुरबुवा  – डम्बर सिंह कुँवर
हजुरमुवा  – सेतुदेवि कुँवर
मावली बुवाहजुर – मोहन बहादुर महत
मावली मुवाहजुर – टिकादेवी महत

काम र कृतिहरु

२०४०/४१ सालबाटनै सानो उमेरको बाल्यकालमा स्कुलमा गीत गाउदा र गीत कविताहरु लेख्दा , वाचन गर्दा , गाउँ छिमेक टोलहरुमा आफ्ना प्रतिभा देखाउदा सबैको प्रेरणा पाएपछि कला , साहित्य र संगीतमा उत्साहित
२०४५/४६ सालदेखिन अझ धेरै कला साहित्य र सङ्गितमा अभिरुचि हुँदै स्कुलले जीवनमा झन्झन्  कृयाशिल हुँदा अग्रजहरु बाट तारिफ र सम्मानित
२०४८ साल माघ महिनामा रेडियो नेपालको चर्चित कार्यक्रम ‘चौतारी’ मा गायन प्रस्तुति
२०४९/५० मा कलाकारिताको क्षेत्रमा थप अध्ययन विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो नृत्य, गायन, साहित्य र नाटक प्रस्तुति
२०५१ सालमा ‘अन्तिम सजाय’ नेपाली चलचित्रको  लेखन, गायन, सङ्गीत तथा नायकको भुमिका
२०५२ सालमा पप एल्बम ‘इन्ट्री’ आफ्नै एकल स्वर, शब्द र सङ्गीतमा प्रकाशित
२०५३ सालमा ‘पोखरेली सान्नानी’ (लोकदोहोरी एल्बम आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा गायन इन्दिरा गुरूङ र बुनु श्रेष्ठसँग
२०५४ सालमा हिट पप एल्बम ‘बाचाकबुल’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा
२०५५ सालमा हिट पप एल्बम ‘डिजायर्स’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा
२०५६ सालमा ‘रिमझिम पानीमा’ एल्बम लोचन भट्टराईसँग
२०५७ सालमा लोक एल्बम ‘चिउरी बोटको पात’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा
२०५८ सालमा लोक दोहोरी एल्मब ‘डाँडामाथि घाम झुल्केको छ’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा
२०५९ सालमा लोक दोहोरी एल्बम ‘सपनीमा तिमी आइरहनी’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा
२०६० सालमा लोक दोहोरी एल्बम ‘रातो अनार दानाले’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा
२०६१ सालमा पपएल्बम ‘इन्फ्याक्सन’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा
२०६२ सालमा पपएल्बम ‘भूगोल’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा
२०६३ सालमा चलचित्र ‘मार्केट’ मा इन्सपेक्टर इमानसिंहको भूमिका
२०६३ सालमा चलचित्र ‘नारीको वेदना’मा सङ्गीतकार
२०६४ सालमा चलचित्र ‘अनिकाल’ मा मुख्य पात्रको भूमिका
२०६५ सालमा लोक पप एल्बम ‘रेखाङ्कन’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा
२०६६ लोकदोहोरी एल्बम सालमा ‘दुख्छ नहान’ आफ्नै एकल स्वर, शब्द, सङ्गीत रूबीगौली र सम्झना परियारसँग
२०६७ सालमा लोकदोहोरी एल्बम ‘आउन एकैछिन’ गायन बिमाकुमारी दुरा र शर्मिला गुरूङसँग
२०६८ सालमा लोकदोहोरी एल्बम ‘चोरी भो चोरी भो’ मा गायन देबी घर्तिमगर सँग
२०६९ सालमा पप एल्बम इम्पोर्टेन्ट आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा
२०७० सालमा रामभक्त जोजीजु र इतु जोजीजुको स्वरमा गीतकार राजेन्द्र अधिकारी ‘अपूर्णा’ को ‘खुल्ला आकाश’ एल्बममा सङ्गीतकार
२०७१ सालमा रेडियो एल्बम ‘मेघा’ आफ्नै एकल स्वर, शब्द, सङ्गीत साथमा देविका वन्दना, मिलन अमात्य, टीका पुृन, सङ्गीता तिमिल्सिना र स्वरूपा रसाइलीसँग
२०७२ सालमा आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा ‘फुल्यो लाली गुराँस’ एल्वम बजारमा
२०७३ सालमा आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा टीका पुनसँग दोहोरी एल्वम ‘टुक्रिएर तिमीसँग बस्नै सक्दिनँ’
२०७४ सालमा ‘क्या बात छ’ / रिभेन्ज लभ  चलचित्रमा सङ्गीतकार तथा अमर नामक पात्रको भूमिका/दुई दर्जन भन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ्/१,००० हजार भन्दा बढी रेडियो विज्ञापनहरूमा आवाज /एक दर्जन भन्दा बढी चलचित्रहरूमा विभिन्न पात्रहरूको लागि /भ्वाईस डविङ /एक दर्जन म्यूजिक भिडियोमा निर्देशक
२०७३÷०७४ सालमा सरकारी नेशनल डकुमेन्ट्री पन्चासे , छाब्दी बाराही  डकुमेन्ट्री र गोकर्णेश्वर डकुमेन्ट्रीमा एकल आवाज आफ्नै एकल शब्द सङ्गीतमा नेपालका बहुचर्चित गायक गायिकाहरू ः–
देविका बन्दना, रामकृष्ण ढकाल, प्रमोद खरेल, अन्जु पन्त, सत्यराज आचार्य, स्वरूपराज आचार्य, मनोजराज सिवाकोटी, दीपक लिम्बु, वि.वि. अनुरागी, मिलन अमात्य, मेलीना राई, टिका पुन, स्वरुपा रसाइली र सङ्गीता तिमिल्सीना लगायत आदिको सुमधुर आवाजहरुमा विभिन्न एल्बमहरूको लागि रेकर्डिङ्का कामहरू शु- सम्पन्न ।
२०७४ सालमा मंसीर १६ गतेका दिन  ‘लभ स्टेशन’ गजल संग्रह कृति प्रकाशित
सङ्ग्रह  २०७४ माघ २७ गते डेढ घण्टामै लेखिएको ऐतिहासिक मुक्तक सङ्ग्रह ” सेतो संसार ” प्रकाशित
२०७४ चैत्र २८ गते बुधबारका दिन चोका सङ्ग्रह राजमहल प्रकाशित
२०७४ चैत्र १ एक घण्टामै लेखिएको ऐतिहासिक हाइकु सङ्ग्रह #अमृत प्रेम # प्रकाशित बुधबारका दिन चोका सङ्ग्रह #राजमहल# प्रकाशित
२०७५ असार १ गते शुक्रवारका दिन सेदोका सङ्ग्रह ” नेपाली माया ” प्रकाशित
२०७५ असोज २० गते शनिबारका दिन पोखराको साहित्यिक ईतिहासमै पहिलो ताङ्का सङ्ग्रह ” एक नम्बर ” प्रकाशित
२०७६ पुस २६ गते शनिबारका दिन सिजो सङ्ग्रह ” सामना ” को पहिलो संस्करण प्रकाशित
२०७६ पुस २६ गते शनिबारका दिन सिजो सङ्ग्रह ” सामना को दोश्रो संस्करण र तमन्ना प्रकाशित
२०७७ असार १ गते सोमबार आफ्नै शुभजन्मदिनमा कविता सङ्ग्रह कविता क्याफे प्रकाशित
२०७७ पुष ११ गते शनिबारका दिन पोखराकै ईतिहासमा पहिलो छेस्का सङ्ग्रह # सुहाना # प्रकाशित  लगायतका कृतिहरु सार्वजनिक

२०७८ असार १ गते आफ्नै जन्मदिनमा कविता संग्रह विवश बस्ती प्रकाशित

२०७८  फागुनमा कविता संग्रह “आगोका आवाजहरु” प्रकाशित
२०७९ बैशाख १ गते ” कसैले नबुझेको मान्छे म ” प्रकाशित

२०७९ असार १ गते आफ्नै जन्मदिनमा कविता संग्रह
#परदेशमा रित्तिएका मेरा सपनाहरू # प्रकाशित

२०८० बैशाख १६ गते शनिबारका दिनमा नेपाली साहित्यकै ईतिहासमा पहिलो पुर्णिामा काव्य संग्रह “मानवता” प्रकाशित

२०८० असोज ६ गते नेपाली साहित्य ईतिहासकै आठौं साहित्यिक कृति शीत काव्य संग्रह ” आहा ” प्रकाशित
………………………………………………………

२०७५ सालमा अलौकिक कवि उपाधि बाट सम्मानित
२०७५ सालमा ईन्याल्क नेशनल अवार्ड बाट सम्मानित
२०७५ सालमा नेपालमै पहिलो पटक आयोजना भएको पोखरा सुपर मम कृयसन अवार्ड बाट सम्मानित
२०७५ सालमा गिनिज बुकमा नाम दर्ता गर्न सफल
२०७६ सालमा मिष्टर भर्सटाइल उपाधि बाट सम्मानित
२०७६ सालमा साहित्यिक आइडल अवार्ड बाट सम्मानित
२०७७ सालमा एम डि डान्स ग्रुप बाट सम्मानित
२०७८ सालमा विभिन्न कल्चरल संस्था बाट सम्मानित
२०७९ साल बैशाख ३ गते चितवन भरतपुरमा एक समारोहमा साहित्यिक राष्ट्रनायक उपाधि बाट सम्मानित

२०७९ असार १८ गते शनिबार का शुभदिन विभिन्न संघ १२ वटा संस्थाहरुबाट १२ वटा पुरस्कार तथा अलंकारहरु द्वारा ऐतिहासिक सम्मानित

हाल अहिलेसम्मका प्राप्त बहुमुल्य उपाधिहरु

साहित्यिक राष्ट्रनायक
साहित्य सम्राट उपाधि
वाङ्मय सम्राट उपाधि
शब्द सम्राट उपाधि
रचना सम्राट उपाधि
सृजना सम्राट उपाधि
लेखक सम्राट उपाधि
अक्षर सम्राट उपाधि
साहित्यिक कला सम्राट उपाधि
बहुप्रतिभाशाली सम्राट उपाधि
महासाहित्यकार उपाधि
संचार सम्राट उपाधि
दिब्य गायक उपाधि
संगीत मणिरत्न उपाधि
युगसंचारमणि उपाधि
बहुआयामिक ब्यक्तित्व उपाधि
मिष्टर भर्सटाइल उपाधि
दुर्लभ महामानव उपाधि
कवि सम्राट उपाधि
कविता सम्राट उपाधि
काव्य सम्राट उपाधि
लगायत , अझै थप दर्जनौं संघसंस्थाहरुको उच्चस्तरीय मुल्यांकनमा साहित्य सम्राट उपाधी बाट समेत बिभुषित

अहिलेसम्मका प्राप्त बहुमुल्य पुरस्कारहरु

काविन साहित्य पुरस्कार
कारवी साहित्य पुरस्कार
सनलाइट साहित्य पुरस्कार
माछापुच्छ्रे साहित्य पुरस्कार
श्रीवृद्धि साहित्य पुरस्कार
श्री ऐतिहासीक साहित्य पुरस्कार
रुपाङ्कन साहित्य पुरस्कार
बैदाम वाङ्मय पुरस्कार
उन्नतिशील वाङ्मय पुरस्कार
इन्याल्क साहित्य पुरस्कार
इन्याल्क संगीत पुरस्कार
इन्याल्क गायक पुरस्कार
अब्बल संचार पुरस्कार
विभुषण बाङ्गय पुरस्कार
विकाशिल वाङ्गय पुरस्कार
कल्पनाशील वाङ्गय पुरस्कार
मिष्टर भर्सटाइल पुरस्कार
कुँवर वीरखलक पुरस्कार
माछापुच्छ्रे साँस्कृतिक पुरस्कार
सोलुसन साहित्य पुरस्कार

२०६० सालदेखि अहिलेसम्म नेपालका कयौं सृजनशिल सर्जकहरुलाई विभिन्न बिधाबाट आफ्नो संस्थाहरु बाट आफ्नै अध्यक्षतामा र परिकल्पनामा सम्मान कार्यक्रमहरु गर्न सफल
२५० भन्दा बढी गीतहरुमा आफ्नै एकल स्वर शब्द सङ्गीत
कयौं साहित्यिक कृतिहरु प्रकाशनमा रहेका छन्

आबद्ध संघ संस्था

अध्यक्ष – सम्पदा कला मन्दिर नेपाल
अध्यक्ष – पोखरा वाङ्मय प्रतिष्ठान कास्की
अध्यक्ष – कुँवर राणा गार्डेन सोसाइटी नेपाल
अध्यक्ष –  सृजनशिल साहित्य परिवार
अध्यक्ष – मुमताज मल्टिमिडिया
प्रबन्ध निर्देशक –  मेघा एफ.एम पोखरा
संस्थानायक  – मादिगंगा मल्टिमिडिया
संस्थानायक – अलौकिक कवि देशभक्त सिंह कुँवर प्रतिष्ठान नेपाल

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *